नेपाली हिन्दु महिलाको पर्व तीजको अघिल्लो दिन सुनसानजस्तै देखिएको काठमाडौं न्युरोडस्थित एक सुनचाँदी पसल । सामान्य बेलाभन्दा बढी कारोबार हुने तीजमा पनि ग्राहक नआएपछि व्यापारी निरास छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान