ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तु मह निर्यातको विगत

२०८० असोज, १  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । उक्त रणनीतिमा सूचीकृत वस्तुमा मह पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा रू. २४ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. १ करोड ८५ लाख पुगेको छ । निर्यातको यस प्रवृत्तिले मह निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)