ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टीभीएसकोे ‘हर मोडमा उमंग’ अफर

२०८० असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा १० लाख रुपैयाँसम्म जित्ने कम्पनीले जानकारी दिएको छ ।

अफरमा स्कुटर वा मोटरसाइकल खरीद नगर्दै एक लाख जित्ने मौका समेत रहेको बताइएको छ । हरेक महीना शतप्रतिशत क्यासब्याक जित्ने अवसरका साथै एकजनाले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीको भनाइ छ ।

एक्सचेन्जमा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरीद गर्न सकिने सुविधा पनि यस अफरअन्तर्गत छ । भदौ २८ गतेदेखि शुरू भएको यो योजना चाडपर्वको अवधिभर लागू हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)