ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा एशियन पेन्ट्सको ‘ब्युटिफुल होम्स बुटिक’

२०८० असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले काठमाडौंको गठ्ठाघरमा रहेको अपूर्व इन्टरनेशनल प्रालिमा आफ्नो मल्टी क्याटेगोरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ संचालनमा ल्याएको छ ।

शोरुमले ग्राहकलाई अत्याधुनिक प्राविधिसहित उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न, घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्ने बताइएको छ । शोरुमको उद्घाटन एशियन पेन्ट्सका प्रबन्ध निर्देशक तथा सीईओ अमित सिंगलले गरेका थिए । यो शोरुममा फेब्रिक्स र वाल पेपरहरूदेखि सर्वश्रेष्ठ इन्जिनीयरिङका बाथरुम फिटिङ, स्यानिटरी सामग्री, नवीनतम पेन्ट, वाटरप्रुफिङ उत्पादन एवं आधुनिक प्रविधिको व्यवस्थापन रहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)