ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा क्यापिटलको १५ प्रतिशत लाभांश प्रस्ताव

२०८० असोज, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा क्यापिटलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले असोज २३ गते साधारणसभा आह्वान गरेको छ । 

साधारणसभामा लाभांशका साथै अन्य प्रस्तावहरू पनि पेश हुने छन् । साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका विविध प्रस्तावहरू पनि पेश हुने कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)