ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईबीएल प्रगति फण्डको बुक क्लोज भोलि

२०८० असोज, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डले लाभांश प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा असोज १ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । फण्ड व्यवस्थापक एनआईएमबी एस क्यापिटलको आर्थिक वर्ष २०७९/८० का लागि करसहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

यस वर्ष योजनाका इकाइधनीहरुरूका लागि ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)