ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा तीजको रौनक [तस्वीरहरू] 

२०८० असोज, १  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको पर्व तीज आजबाट शुरु भएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो पर्वको पहिलो दिन काठमाडौंमा रौनक छाएको छ । 

काठमाडौंको पशुपतिनाथ लगायतका शिव मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुको भीड लागेको छ । शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआजा गर्न आउने महिलाको भीड लागेको हो । 

पूजाआजासँगै महिलाहरू नाचगानमा रमाइरहेका छन् । काठमाडौंको हनुमानढोका लगायत क्षेत्रमा महिलाहरू नाचगान गरिरहेको देख्न सकिन्छ ।  

हेर्नुस् तस्वीरहरू

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)