ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत कार्यहरू एनआइएमबि एस क्यापिटलबाट हुनेछन् ।

कम्पनीले असोज १ गतेदेखि शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू गर्नका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको जानकारी दिएको छ । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा छ । कम्पनीले भदौ २८ गते आईपीओ बाँडफाँट गरेको थियो, जसमा ९ लाख आवेदकले १०-१० कित्ताका दरले शेयर पाएका थिए । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)