ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा स्थगित भएको छ ।

भदौ ३१ गते काठमाडौंको नक्सालस्थित लिसारा ब्याङ्क्वेट हलमा तय गरिएको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो ।

वार्षिक साधारण सभाको नयाँ मिति यथाशीघ्र तय गरी शेयरधनीहरूलाई सूचनामार्फत जानकारी गराउने कम्पनीले जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)