ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन अटोमोबाइल्स एशोसियशनको अध्यक्षमा क्षेत्री 

२०८० असोज, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवन अटोमोबाइल्स एशोसियशनको अध्यक्षमा कुलबहादुर  क्षेत्रीे निर्वाचित भएका छन् । शनिवार सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारण सभाबाट क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले १५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दीपकमणि पाठकले ११९ मत पाएका थिए । 

एशोसियशनको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवीप्रसाद बराल, सचिवमा मोहन केसी, कोषाध्यक्षमा रामशरण भट्टराई, सहसचिवमा अविनाश श्रेष्ठ र सहकोषाध्यक्षमा विवश पिया चयन भएका छन् ।

एशोसियशनको सदस्यहरूमा दीपक कँडेल, किरण सापकोटा, वसन्त देवकोटा, हिमांशु जोशी, जोगेन्द्र प्रधान र सुस्मिता शाह छन् । एशोसियशनको क्षेत्रगत सदस्यहरूमा चिरिञ्जीवी अर्याल र स्किन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत सदस्य र तृतीय उपाध्यक्षबाहेक अन्य पदहरूमा निर्वाचन भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)