ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफको आईपीओ डिम्याट खातामा

२०८० असोज, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । सीएलआईको संकेतबाट कम्पनीको शेयर डिम्याट खातामा देखिएको हो ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २४४ मा ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

कम्पनी नेप्सेमा सूचीकृत भएपछि यसको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)