इन्द्रजात्राको पहिलो दिन मंगलवार उपाकु पर्वका अवसरमा काठमाडौंको रक्तकाली मन्दिरअगाडि चढाइएको समयबजि । नेपाल भाषामा उपाकुको अर्थ सिमाना हो । यस दिन दिवंगत परिवारको आत्माको चिरशान्तिको कामनाका लागि दीपदान गरी नगर परिक्रमा गर्ने प्रचलन छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान