ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईन्द्रजात्राको रौनक (तस्वीरहरु)

२०८० असोज, ११  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंमा आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा शुरू भएको छ । जात्राको पहिलोदिन रास्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न नेता तथा बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साथै, काठमाडौं महानगरका प्रमुख  बालेन्द्र शाह उपप्रमुख  सुनिता  डंगोल सहीत विदेशी पाहुनाहरुले इन्द्रजात्राको रथयात्रा अवलोकन गरेका थिए । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ । पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)