ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने

२०८० असोज, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ निष्कासन गर्न भदौ २९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि  पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)