ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत, कहिलेबाट आउँछ कारोबारमा ?

२०८० असोज, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले असार १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)