ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको अध्यक्षमा बराल

२०८० असोज, २५  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको अध्यक्षमा चिरन्जीवी बराल चयन भएका छन् । काठमाडौंमा सम्पन्न १६ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दा उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने, महासचिव चाँदनी राना, कोषाध्यक्षमा उमा तामाङ आएका छन् । 

त्यस्तै सदस्यहरूमा सत्रकुमारी गुरुङ, प्रकाशचन्द्र मडै, निर्मल उप्रेती, पुष्पा थापा र अजबहादुर शाही चयन भएका छन् । सञ्जालले वैदेशिक रोजगारीमा जाने नेपालीको हक, अधिकार संरक्षण र नीति निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)