ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धानबाली भित्र्याउँदै काठमाडौं उपत्यकाका किसान [तस्वीरहरू]

२०८० कात्तिक, १९  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । वर्षायाममा रोपेको धानबाली समयमा पाकेसँगै काठमाडौं, ललितपुर र भक्तपुरका किसानलाई तिहारअघि नै बाली भित्र्याउने चटारो परेको हो । 

काठमाडौंको टोखाका विभिन्न क्षेत्रहरूमा किसानले धानबाली काटिसकेका छन् । त्यस क्षेत्रका चौर र बाटाहरूमा किसानहरू धान सुकाउन, निफन्न, बत्याउन व्यस्त देखिन्छन् । यस्तो दृश्य भक्तपुरमा पनि देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरू

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)