ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा बैंकद्वारा प्रहरी कार्यालयको सबलीकरण

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १७औं वर्ष प्रवेशको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कन्ट्रोल रुमको सबलीकरण गरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले प्रहरी कन्ट्रोल रुमको सबलीकरण गरेकोमा धन्यवाद दिँदै सहयोगबाट प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताएका थिए । १७औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न १७ ओटा सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)