ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निओटेरिक नेपालको छूटसहित चाँदीका सिक्का अफर

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि आसुस कम्पनीको आधिकारिक विक्रेता निओटेरिक नेपालले धनतरेसको अवसरमा छूट दिने भएको छ । कम्पनीद्वारा सञ्चालित निओ स्टोरमा आसुस ल्यापटपको खरीद गर्दा छूटसहित चाँदीका सिक्कासमेत पाइने बताइएको छ । निओ स्टोर झम्सिखेल, माइतीघर, न्यूरोड, कमलादीमा उक्त सुविधा लिन सकिने बताइएको छ । छूट तथा सिक्का अफर आसुसको जेनबुक सिरिज, टफ गेमिङ सिरिज र भिभोबुक सिरिजमा रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)