ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महानगरले रोक लगाएको प्लास्टिकका माला विक्रीमा ! [तस्वीर]

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौंको असनस्थित एक पसलमा बेच्न राखिएका प्लास्टिकका माला तथा सजावटका सामान । तिहारका लागि पसलमा प्लास्टिकका फूल, माला तथा सजावटका सामान बेच्न राखिए पनि काठमाडौं महानगरपालिले भने यस्ता सामान विक्री वितरणमा रोक लगाएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)