ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्लोजअप नेपाल ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टसँग आबद्ध 

२०८० कात्तिक, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। दन्त स्वास्थ्य ब्रान्डको रूपमा स्थापित क्लोजअप नेपाल ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टसँग आबद्ध हुने भएको छ । नोभेम्बर २५ मा काठमाडौंमा हुने यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गर्दै छ । यस कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा क्लोजअपको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा स्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु रहेको बताइएको छ । पछिल्लो समयमा कलाकार सुशान्त केसीसँगको सहकार्यमा क्लोजअपले सामाजिक सञ्जालमा फस्र्ट मुभ ‘नजिक आउ’ डिजिटल अभियान चलाएको थियो, जसको उद्देश्य आत्मविश्वास र ताजगीका साथ आफ्नो मन पर्ने व्यक्तिप्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)