ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प प्रभावितलाई हिमालयन बैंकको खाद्यान्न सहयोग

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरीद गरी सहयोग प्रदान गरेको छ । गत शुक्रवार भूकम्पले जाजरकोट तथा पश्चिम रुकुमलाई निकै ठूलो जिउधनको क्षति पुगेकोे र त्यस क्षेत्रका बासिन्दालाई केही सहयोग पुगोस् भन्ने मनसायले बंैकले अत्यावश्यक खाद्यान्न सहयोग गरेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)