ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहार शुरु भएसँगै बजारमा बढ्यो चहलपहल [फोटो फिचर]

२०८० कात्तिक, २५  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा चहलपहल बढेको छ । तिहारमा आवश्यक सरसामान किन्ने ग्राहकहरू आएपछि बजारमा चहलपहल बढेको हो । 

उपत्यकाका डिपार्टमेन्टल स्टोर, मार्ट, किराना पसलदेखि फलफूल पसलमा ग्राहक भरिभराउ देखिन्छन् । सडक छेउमा राखिएका पसलमा पनि सामान किन्न आउनेको उस्तै भीड छ । सडक छेउमा फूलका माला र भाइमसला बेच्न राखिएका छन् । 

अन्य समयभन्दा तिहारमा ग्राहकको चहलपहल बढेको व्यापारीहरू बताउँछन् । तिहारमा बजारमा चहलपहल त छँदैछ, झिलिमिली बत्तीले पसलहरू झकिझकाउ बनाइएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)