ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांकोवाच : तीन महीनामा नेपालको रू. १ अर्बभन्दा बढी व्यापारघाटा भएका मुलुुकहरू

२०८० मंसिर, १  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महीनामा नेपालको रू. १ अर्बभन्दा माथि व्यापारघाटा भएका मुलुुकहरूको संख्या २४ ओटा छ । यी मुलकमा सर्वाधिक व्यापारघाटाको चौथो स्थानमा रहेको युक्रेनमा नेपालको निर्यात शून्य छ । भारत, जर्मनी र संयुक्त अधिराज्य बेलायत बाहेकका अन्य मुलुकमा नेपालको निर्यात रू. १ अर्बभन्दा कम छ । यस आँकडाले नेपालको देशगत व्यापार रणनीति या त नरहेको या त्यो नीति कार्यान्वयनमैत्री नरहेको पुष्टि हुन्छ । यस अवस्थामा सर्वाधिक व्यापारघाटा भएका मुलुकसँग नेपालले निर्यात प्रवर्द्धनको विशेष रणनीति अपनाउन आवश्यक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)