ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाभांश पारितका लागि ग्लोबल आइएमई बैंकले बोलायो मङ्सिर २८ मा साधारण सभा, बुक क्लोज कहिले ?

२०८० मंसिर, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मङ्सिर २८ गते गर्ने भएको छ । कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मङ्सिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा उक्त दिन बिहान ९ बजे शुरु हुने जानकारी दिएको छ । 

सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)