ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आज राष्ट्रिय कर दिवस । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ आजदेखि सप्ताहव्यापीरूपमा राष्ट्रिय कर दिवस मनाइन लागिएको हो । 

दिवसका अवसरमा आन्तरिक राजस्व विभागले करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने भएको छ । 

नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै २०६९ सालदेखि हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाइन लागिएको हो । २०५४ मङ्सिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)