ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांकोवाच : नेपालको सर्वाधिक व्यापार वचत भएका मुलुुकहरू

२०८० मंसिर, ३  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महीनामा नेपालको रू. १० लाख माथि व्यापारनाफा भएका मुलुुक १६ ओटा छन् । नेपालको सर्वाधिक व्यापारनाफा भएको मुलुकमा संयुक्त राज्य अमेरिका प्रथम स्थानमा छ । यस अवस्थामा सर्वाधिक व्यापारनाफा भएका मुलुकसँग नेपालले निर्यात प्रवर्द्धनको थप विशेष रणनीति अपनाउन आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)