ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांकोवाच : तीन महीनामा नेपालको सर्वाधिक व्यापार बचत भएका वस्तु

२०८० मंसिर, ४  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा रू. १ करोडमाथि व्यापार बचत भएका एचएस कोडको शीर्षक तहमा ११ ओटा वस्तु छन् । यी वस्तुमा नेपालले निर्यात प्रवर्द्धनको विशेष रणनीति अपनाउन आवश्यक छ । यसका लागि सम्बन्धित बजारमा यस्ता उत्पादन थप प्रतिस्पर्धी बनाउन स्वदेशमा उत्पादन, उत्पादकत्व र गुणस्तर नियन्त्रणसम्बन्धी काम गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)