ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

२०८० मंसिर, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ भोलि मंगलवार बाडफाँट हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार भोलि मंङ्सिर ५ गते बाँडफाँट हुने जानकारी दिएको हो ।
कम्पनीले कात्तिक १६ गते देखि २० गते सम्म  २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ २ लाख ७ हजार ५२८ जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्  भने तिनै आवेदकमध्ये पाँच जनाले थप एक एक कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । 
कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)