ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापुच्छ्रे बैंकको बोनस शेयर सूचीकृत

२०८० मंसिर, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । बैंकले असोज १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशलमव ३० प्रतिश बोनस शेयर सूचीकृत गराएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)