ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाम्रो बारेमा

Jun 21, 2013  
हाम्रो बारेमा
Aarthik Abhiyan 18th Anniversary Image Not Found

'आर्थिक अभियान राष्ट्रिय दैनिक'  को वेबसाईट मा तपाईंलाई स्वागत छ ।

'आर्थिक अभियान राष्ट्रिय दैनिक' न्यू बिजनेस एज प्रा. लि. द्वारा प्रकाशित अर्थ-राजनीतिक राष्ट्रिय दैनिक हो ।

यसमा उद्यमी-व्यवसायी आर्थिक नीति निर्माता आर्थिक एंव वित्तीय क्षेत्रका विश्लेषक एवं अनुसनधान पुँजी र वस्तु बजारका लगानीकर्तादेखि विकासकर्मी विद्यार्थी र सर्वसाधारणसम्मका लागि उपयोगी सामग्री प्रकाशित हुन्छन् । यी सामग्रीहरुमा देश विदेशका अर्थ-राजनीतिक समचारहरु नीति एंव बजार विश्लेषण र वरिष्ठ विज्ञ एंव क्षेत्रगत ज्ञाताहरुका लेख-रचनाहरु पर्दछन् ।

  • न्यू बिजनेस एज प्रा. लि. को स्थापना २०५८ सालमा भएको थियो ।
  • मे २००१ मा न्यू बिजनेस एज नाममा मासिक पत्रीकाको रुपमा शुरु गरिएको थियो ।
  • भाद्र २०६२ मा 'आजको अभियान' नाममा साप्ताहिक पत्रीकाको रुपमा शुरु भएर पछि 'आर्थिक अभियान' नामाकरण भएको थियो ।
  • भाद्र १८, २०६७ (Sept 3, 2010) देखि 'आर्थिक अभियान' राष्ट्रिय दैनिक रुपमा शुरु भएको थियो ।

आवद्ध संस्थाहरु

न्यू बिजनेस एज प्रा. लि. द्वारा प्रकाशन हरु :

 व्यवस्थापन  

मदन लम्साल, अध्यक्ष र सिइओ

 

सविता सुवेदी, वित्त निर्देशक

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [3]
User Image

Jib Narayan Adhikari

[Apr 21, 2021 12:13am]

ठिक छ


User Image

Utsav Kailash

[Mar 29, 2021 12:33pm]

नमस्कार मैले अभियान ई-पेपर रेजिस्टर गर्न लाग्दा ( The email has already been taken ) देखिन्छ। ई-मेल प्रमाणिकरण भएन मेरो ई-मेल utsav.kailash@aol.com धन्यवाद


User Image

Tikaram paudel

[Jan 10, 2021 02:07pm]

Call garnuna pls



   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)