काठमाडौं । ललितपुरको ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माण थालिएसँगै ट्राफिक जामको समस्या देखिएको छ । कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ग्वार्काे चोकको बीच लेनमा सवारीसाधन चल्न नदिएपछि त्यहाँ ट्राफिक जामको समस्या देखिएको हो ।
अहिले चोकमा सडकको दायाँ र बायाँ लेनमा मात्रै...
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा चीर ठड्याइएको छ । नेवार समुदायले वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ सोमवार (आज) बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा विधिपूर्वक चीर ठड्याएका हुन् ।
यससँगै होली पर्वको रौनक शुरु भएको छ । नेवार समुदायले चीर ठड्याउनुलाई हाेलीकाे शु...
ललितपुर । केही वर्षअघिसम्म ललितपुरको खोकना तोरी फुल्ने सिजनमा पहेंलपुर देखिन्थ्यो । तोरी खेतीसँगै शुद्ध तोरीको तेलका लागि प्रसिद्ध खोकनामा अहिले भने तोरी फुल्ने बारीमा घर ठडिन थालेका छन् । अर्थात् अहिले खोकना आफ्नो पहिचान गुमाउने अवस्थामा छ । यही अवस्था रहे अबको केही वर्षमा खोकनाको तोरी बारी &n...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं नेपाल बिल्डकन अन्तरराष्ट्रिय एक्स्पो आजबाट शुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरूपमा आयोजना गरेको उक्त एक्स्पोको उद्घाटन शहरी विकासमन्त्री विक्रम पाण्डेले गरे ।
बिल्डकन एक्स्पोसँगै न...
काठमाडौं । हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्न स्थानमा मंगलवार ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष मनाएका छन् ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ । शेर्पा समुदायले यस वर्ष २१५० औं ग्याल्बो ल्होसार मनाएका हुन् ।
काठमाडौंको बौद...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही फागुन २ गतेदेखि औद्योगिक प्रदर्शनी चलिरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको प्रदर्शनीमा राउटे समुदायका सामग्री, प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीको खानाका परिकार तथा स्थानीय मौलिक उत्पादन राखिएका छन् । यस्तै मिथिला सभ्यता झल्काउने...
काठमाडौं । शिवरात्रि पर्व नजिकिएसँगै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्र सिंगारिन थालिएको छ । पर्वका अवसरमा प्रवेशद्वार निर्माणदेखि पशुपति क्षेत्रका विभिन्न मन्दिरको रङरोगन र सरसफाइ थालिएको हो ।
शिवरात्रिका लागि भारतबाट केही नागा बाबा र जोगी पशुपति क्षेत्रमा पुगिसकेका छन् । उनीहरू आउने...
काठमाडौं । मलहरू सजिसजाउ छन् । फूल तथा गिफ्टमा पनि उस्तै रौनक छ । ती पसलहरूमा गुलाब तथा बुके किन्नेको भीड बढेको छ । कारण हो– भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।
हरेक वर्ष फेब्रुअरी १४ मा संसारभर मनाइने यो दिवसमा संघीय राजधानी काठमाडौंमा रौनक छाएको छ । यही दिनको अवसरमा व्यापारी–...
काठमाडौं । गत शनिबार ललितपुरको ठेचोस्थित एग्रो स्टुडियोमा रहेको स्ट्रबेरी फार्ममा परिवारसहित पुगेकी थिइन् काठमाडौंकी अर्चना श्रेष्ठ । स्ट्रबेरी किन्न त्यहाँ पुगेकी उनी आफै स्ट्रबेरी टिप्दै थिइन् ।
अर्गानिक र ताजा स्ट्रबेरी पाइने सुनेर आफूहरू त्यहाँ पुगेको उनले सुनाइन् । सो फार्ममा स्ट्रबेरी...
धादिङ । महिलाहरूलाई आत्मनिर्भर बनाउन स्थापना गरिएको जुजुप्रमिला महिला कोषबाट धादिङका चेपाङ महिलाहरूलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका १० हेक्राङ्ग गाउँका चेपाङ महिलाहरूलाई आत्मनिर्भर बनाउन जुजुकाजी महर्जन तथा प्रमिला राजकर्णिकारले स्थापना गरेको 'जुजुप्रमिला...