ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
कोशी
विराटनगर महानगरमा बजारको संयुक्त अनुगमन
NA
विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासा आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधवार संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीट्समा पिउने प...

विराटनगरमा ‘नो पार्किङ’कार्यान्वयन प्रभावकारी बनाइने
NA
विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्र (नो पार्किङ)को कार्यान्वयन थप प्रभावकारी बनाइने भएको छ । महानगरपालिकाको सोमवारको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएको पार्किङ निषेधित क्षेत्रलाई प्रभा...

मेची राजमार्ग : जमीन भासिने र पहिरो खस्ने समस्या
NA
पाँचथर । जमीन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौं स्थानमा जमीन नअडिने समस्याका कारण विशेषत: बर्खायाममा समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले इलामको माई...

अनुदानमा पाएको मकैको बिउ उम्रिएन
NA
झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले...

राजस्व र रोजगारी बढ्ने क्षेत्रमा खर्च गर्न गाउँपालिकालाई आग्रह
NA
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सृजना हुने, राजस्व बढ्ने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले मंगलवार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको दोस्र...

झापामा भूमिगत सिँचाइ परियोजना सञ्चालन
NA
झापा । दक्षिण झापाको हजारौं बिघा जग्गामा सिँचाइ सुविधा पुर्‍याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रू. १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती भइरहेको जिल्लाको कचनकबल गाउँपालिकाका सातओटै वडा र भद्रपुर नगरपालि...

महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत निर्विरोध चयन
NA
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध चयन भएका छन् । झापाको बिर्तामोडमा बिहीवार भएको पाँचौं साधारणसभाबाट अध्यक्षमा विराटनगरका उद्योगी तथा समाजसेवी राउत सर्वसम्मत चुनिएका भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी भीमबहादुर पौडेलले उपाध्यक्षमा दोहोरिने मञ्...

‘गरिखाने वातावरण देऊ’
NA
सुरुंगा (झापा) । कोशी प्रदेशका व्यवसायीले गरिखान सक्ने वातावरण सृजना गर्न सरकारसमक्ष माग गरेका छन् । झापाको बिर्तामोडमा बिहीवार शुरू भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं साधारणसभा उद्घाटन सत्रका वक्ताहरूले राज्यलाई खर्बौं कर तिर्ने व्यवसायी अहिले सडकमा आउँदा राज्य मौन बसेको गुनासो ग...

पर्यटक भित्र्याउन पदमार्ग
NA
धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको बेला धरानबाट धनकुटासम्म नून बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गको रूपमा विकास गर्ने भएको छ । स्थानीय आठपहरिया जातिको ऐतिहासिक महत्त्वसमेत बोकेको अक्कर भीर क्षेत्रमा उक्त जातिले वार्षिक रूपमा तीर्थ जान मात्र उक्त बाटो...

गार्माका किसानलाई वडा कार्यालयले दियो तरकारीका बिरुवा
NA
सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-७ काे वडा कार्यालयले गार्माका ८५ घरधुरी कृषकहरूलाई तरकारीको बिरुवा निःशुल्क वितरण गरेको छ । वडाका कृषकलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उद्देश्यका साथ ९ हजार बोट काउली, जुकुनी र बन्दाको बिरुवा वितरण गरिएको वडाअध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकार...