ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
सडकपेटीमा मालसामान राख्नेलाई पाँच हजार जरिवाना
NA
कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसामान राख्नेलाई रु. पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।  नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । ‘हामी...

जग्गा नापजाँच द्रुत गतिमा अघि बढाउन माग
NA
कञ्चनपुर । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नापजाँचको कार्य द्रुत गतिमा अघि बढाउन माग गरेको छ ।  भूमिसम्बन्धी ऐन (आठौं संशोधन) र भूमिसम्बन्धी नियम अठारौं संशोधनको व्यवस्थाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थि...

कैलालीका ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
NA
कैलाली । जिल्लाका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।  यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छा...

मेलमिलापकर्ताको क्षमता बढाउन शुरू
NA
कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्‍याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अघि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालीम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यम...

विद्यालय भवन निर्माण अधुरै
NA
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय...

महिलालाई आत्मनिर्भर बनाउन शीपमूलक तालीम
NA
बैतडी । बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि शीपमूलक तालीम सञ्चालन गरिरहेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले शीपमूलक तालीम सञ्चालनमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । हाल व...

प्रदेश गौरवको सडक निर्माणले गति लिँदै
NA
बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । शुरू गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो । शुरूमा ‘ट्र्याक’ खोल्नै ढिला भएकोमा प्रदे...

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा
NA
बैतडी । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्...

सुदूरपश्चिममा कृषि उत्पादन बढ्यो
NA
धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढेको छ । खेती गर्ने तरीकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषि उत्पादनमा वृद्धि भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषि उत्पादन दुई प्रतिशतले बढेको जानकारी दिए । ‘कृषिजन्य उ...

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको काम तीव्र
NA
कञ्चनपुर । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक चौडा बनाउने काम गरिरहेको हो । कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँमा ठेक्...