arthik abhiyan
प्रदेश-गण्डकी
पशु विकास कार्यक्रममा ४ करोड बजेट
NA
पर्वत । पशुसेवा कार्यक्रम सञ्चालनका लागि पर्वत र बागलुङमा रू. ४ करोड ११ लाख ८४ हजार बजेट छुट्ट्याइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, बागलुङले चालू आवमा पशु सेवा सम्बन्धी कार्यक्रम सञ्चालनका लागि उक्त बजेट सार्वजनिक गरेको हो । कार्यालय प्रमुख शम्भुराज पाण्डेका अनुसार पूँजीगततर्फ १७ ल...

विदेश छोडेर कृषि पेशामा युवा
NA
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–११ पकुवाका ३० वर्षीय गणेश पौडेलले २०६८ सालसम्म कुखुरापालन गर्दै आएका थिए । २ हजार कुखुरा मरेपछि उनी साउदी पुगे । त्यहाँ उनले विमानस्थलमा मजदूरी काम गर्न थाले । दुई वर्ष बिताएपछि उनले घरको बाँझो जमीन सम्झिए । घर फर्किएका पौडेलले ५ लाख खर्च गरेर व्यावसायिक तरकार...

बागलुङमा सुपथ मूल्य पसल सञ्चालन, प्रतिकिलो चिनी ७२ र नुन १८ रुपैयाँ
NA
भदौ २९, बागलुङ । दशैंतिहार लगायतका चाडपर्वलाई लक्षित गरी बागलुङमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट्र टे«निङ कर्पाेरेशन लिमिटेड, बागलुुङले आइतवारदेखि सुुपथ मूल्य पसल सञ्चालन ल्याएको हो । चिनी र नुनमा विशेष छुटसहित पसल सञ्चालनमा ल्याइएको कर्पोरेशनका बागलुङ कार्यालय प्रमुख मनोज कुमार श्रेष...

हुवासमा उद्योग वाणिज्य संघको उपशाखा स्थापना
NA
भदौ २८, पर्वत । उद्योग वाणिज्य संघ पर्वतले स्थानीय तहमा उपशाखा विस्तार गर्न शुरु गरेको  छ ।  यसक्रममा तीब्र रुपमा बजारिकरण हुँदै गएको पैंयु गाउँपालिकाको केन्द्र हुवास बजारमा उद्योग बाणिज्य संघ पर्वतले  पैंयु उपशाखा स्थापना गरेको छ ।  शुक्रवार एक समारोहकावीच  उपशाखा...

५१ लाखको लागतमा कालीगण्डकीमा झोलुङ्गे पुल निर्माण, २०० घर लाभान्वित हुने
NA
भदौ २७, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने ११५ मिटर लामो सो पुल रू. ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २०० घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगव...

५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक बिहीवारबाट सञ्चालनमा
NA
भदौ २६, म्याग्दी । विगत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक बिहीवार बिहानबाट सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीवार बिहानबाट सञ्चालनमा आएको हो...

खहरेखोलामा पक्की पुल निर्माण
NA
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा पक्की पुल निर्माण गरिएको छ । बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा पक्की पुल निर्माण भएपछि सवारीसाधन तथा पैदलयात्रुलाई सहज भएको छ । खहरेखोलामा सवारीसाधन आउजाउ गर्न समस...

पाँच किलोमिटरको भाडा १३० !  
NA
भदौ २५, म्याग्दी । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यावसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।      बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यावसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपा...

बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध    
NA
भदौ २५, म्याग्दी । गत आइतवारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।      सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्ट...

भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो, गत आवमा ६९ भ्रष्टाचारका उजुरी 
NA
भदौ २५, दमौली । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।  जिल्लाबाट गत...