arthik abhiyan
यातायात
राष्ट्रिय आविष्कार केन्द्र : डिजेल गाडी कात्तिकभित्रै विद्युतीय बनाइँदै

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले डिजेलबाट चल्ने पुराना भ्यानलाई कात्तिकभित्र विद्युतीय प्रणालीमा परिवर्तन गरिने बताएको छ । आइतवार काठमाडौंमा आयोजित एक का...

विस्तृतमा →

यातायात समितिको रोक्का बैंक खाता फुकुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोक्का गरेको यातायात समितिको बैंक खाता फुकुवा हुने भएको छ । सोमवार राष्ट्र बैंकले वित्तीय संस्थालाई निर्देशन दिँदै रोक्का गरिए...

विस्तृतमा →

पर्यटकका नाममा सर्वसाधारण बोक्ने सवारीसाधनमा रोक 

नेपालगञ्ज (अस) । जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपाल–भारतका विभिन्न शहरमा पर्यटकका नाममा सर्वसाधारण यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सो...

विस्तृतमा →

प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड  

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमवार काठमाडौंमा आयो...

विस्तृतमा →

सार्वजनिक यातायातमा पहिलो पटक विद्युतीय बस चल्ने, सोमवार गौशालाबाट उद्घाटन

भदौ २२, काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातको रूपमा विद्युतीय बस चल्ने भएका छन् । सोमवारदेखि सुन्दर यातायात प्रालिले चिनियाँ कम्पनी बिएकेले...

विस्तृतमा →

बरफमा चलाउन मिल्ने चारपांग्रे साइकल

‘पोडराइड’ नामक चारपांग्रे साइकललाई पेडलको माध्यमबाट बरफ जमेका सडकमा समेत कुदाउन सकिने गरी बनाइएको छ । यो साइकलको निर्माण स्विडेनका माइकल जेलम्यानले...

विस्तृतमा →

विद्युतीय बस खरीदका लागि टेन्डर खोल्दै साझा

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि टेन्डर खोल्ने तयारी गरेको छ । साझाले कम्पनीका कार्यकारी निर्देशक भूषण तुलाधरको संयोजकत्वमा केही समयअघि बस खरी...

विस्तृतमा →

उपल्लो मुस्ताङमा बाह्रैमास यातायात सञ्चालन हुँदै

म्याग्दी । मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना यातायातका साधन चल्ने भएका छन् । उपल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको...

विस्तृतमा →

नाडा अटो शो आजदेखि : सहभागी कम्पनीबीच छूट र स्कीमको प्रतिस्पर्धा

काठमाडौं । नाडा अटो शोको १४औं संस्करण मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ । सोमवार मेलाको स्टल निर्माण लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक नाडा...

विस्तृतमा →

हचुवाका भरमा पुल निर्माण

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा आवश्यकताको अध्ययन विना नै पुल निर्माण गरिएको छ । उक्त पुल सडक वा खोलामा बनाइएको छैन । रू. ४ करोड १२ लाख ९...

विस्तृतमा →