काठमाडौँ : अन्तरराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा काठमाडौँमा आज (बिहीवार) विहान प्रभातफेरी गरियो । सगरमाथाको पहिलो सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष मे २९ मा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाउने गरिन्छ ।