छुर्पीको बजार

Share News
इलामको फिक्कलमा विक्रीका लागि राखिएको छुर्पी । इलाममा उत्पादित छुर्पीमध्ये धेरै हिमालयन डग च्यूको ब्राण्डमा अमेरिका निकासी हुन्छ । इलाम आउने पर्यटकहरुले कोशेलीको रुपमा पनि छुर्पी किन्ने गरेका छन् । तस्वीर : विजयशेखर भट्टराई/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।