एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

Share News

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले  वार्षिक १० दशमलव ५० प्रतिशत भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक ऋणपत्र सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।