नवौं बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो काठमाडौंमा शुरू (तस्वीरहरू)

Share News

काठमाडौं ।काठमाडौंको भृकुटीमण्डमा  ‘नवौं बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो’ आज (विहीबार) देखि शुरू भएको छ । निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम् प्रविधिबारे जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले आयोजित मेला आउँदो २१ गते सम्म चल्ने छ । 

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डर्स,  डिजाइनरहरू, घर बनाउन चाहनेव्यक्ति तथा आमनागरिकको सहभागिता रहको छ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।