२.२५ र १.५ लिटर कोकाकोला किन्दा २५० मिलिलिटर कोकाकोला निःशुल्क

Share News

काठमाडौं । कोका–कोलाले उपभोक्ताको लागि फेरि अर्को विशेष क्याम्पेन लिएर आएको छ । 

नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरीदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा रहेको कम्पनीले जनाएको छ । यो अफरले उपभोक्ताको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुग्ने कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले बताइन् ।

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको कम्पनीको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।