आगामी वर्षदेखि गाँजाको ब्यवसायकि खेती शुरु हुने

Share News

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।  
उनले आगामी आर्थिक वर्षभित्र औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने बताएका हुन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।