आगामी आर्थिक वर्ष महिला लगानी वर्षको रुपमा मनाइने

Share News

काठमाडौं । आगामी आर्थिक वर्ष महिला लगानी वर्षको रुपमा मनाईने घोषणा सरकारले गरेको छ । मंगलवार सार्वजनिक आगामी आर्थिक वर्ष ०८१÷८२ को बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।