नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गरिने

Share News

काठमाडौं । नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गरिने भएको छ । 

मंगलवार आगामी आव ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पुनको बजेट भाषण जारी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।