काठमाडौं । रक्षा मन्त्रालयका लागि सरकारले करिब ६० अर्ब रूपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट मंगलवार सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले रक्षा मन्त्रालयका लागि आगामी आर्थिक वर्ष उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।