काठमाडौं । प्रतिनिधिसभाको बिहीवार (आज)को बैठकमा सांसदहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सवालजवाफ भएको छ ।
बैठकमा १० जना सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिनुभएको थियो ।
बैठकमा सांसदहरू तेजुलाल चौधरी, दामोदर पौडेल बैरागी, दयाल बहादुर शाही, दिक्पाल कुमार शाही, जुली कुमारी महतो, ठाकुर प्रसाद गैरे, टेक बहादुर गुरुङ, तारा तामाङ, जीवन परियार र जादेवी खातुन जागाले प्रधानमन्त्री दाहाललाई प्रश्न सोधेका थिए ।
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।