खोलङ्गा हाईड्रोपावरले ५० प्रतिशत हकप्रद शेयर विक्रीमा

Share News

काठमाडौं । खोलङ्गा हाईड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । असार १४ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले हाल कायम शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

असार ३० गतेसम्म सम्बन्धित शेयरधनीहरूले ५० प्रतिशत हकप्रद शेयर वापतको रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र रकम जम्मा नगर्ने शेयरधनीहरूको शेयर प्रचलित कानुन बमोजिम हुन जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।