यी २६ देश जहाँबाट नेपालले आयात मात्रै गर्छ, निर्यात शून्य

Share News

काठमाडौं । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको नेपालको आयात/निर्यातको पछिल्लो एक महीनाको तथ्यांक अनुसार नेपालले १०३ देश बाट वस्तु तथा सेवाको आयात गर्ने गर्छ । त्यस मध्ये २६ यस्ता देश छन् जहाँबाट नेपालले आयात मात्रै गर्छ अर्थात ति देशमा नेपालबाट हुने निर्यात शून्य छ ।

यसबाहेक केही देशहरू नखुलाइएका पनि छन् । यि देशबाट १ अर्ब ९६ करोड ३ लाख ८२ हजार रुपैयाँको आयात भएको छ । अर्थात झन्डै २ अर्ब बराबरको मासिक व्यापार घाटा छ । 

यस्ता देश मध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट आयात भएको छ । एक महीनामा अर्जेन्टिनाबाट मात्रै ९३ करोड ९७ लाख ९६ हजार बराबरको वस्तु तथा सेवा आयात भएको छ ।  यस्तै निर्यात शून्य भएका देशमा पाराग्वे, टोगो तान्जानिया इजिप्ट लगायत छन ।

२६ देश जहाँबाट नेपालले आयात मात्रै गर्छ

(figures are in Rs. Thousands)

Partner Countries Imports_Value Exports_Value Trade_Balance
Column1 Column2 Column3 Column4
Kosovo 107 0 -107
Serbia (Europe) 214 0 -214
Venezuela 229 0 -229
Ecuador 249 0 -249
Swaziland 308 0 -308
Guatemala 345 0 -345
El Salvador 416 0 -416
Azerbaijan 607 0 -607
Costa Rica 699 0 -699
Serbia 890 0 -890
Luxembourg 1512 0 -1512
Estonia 1704 0 -1704
Jordan 1747 0 -1747
Gabon 2507 0 -2507
Peru 2920 0 -2920
Puerto Rico 3473 0 -3473
Belarus 5007 0 -5007
Dominican Republic 6741 0 -6741
Kazakstan 8524 0 -8524
Chile 11479 0 -11479
Mozambique 11787 0 -11787
Egypt 56329 0 -56329
United Republic of Tanzania 79453 0 -79453
Togo 95351 0 -95351
Paraguay 339245 0 -339245
Not_Specified 388741 0 -388741
Argentina 939797 0 -939797
  1960382   -1960382

 

स्रोत भन्सार विभाग

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।