एनसेललाई १० प्रतिशत ब्याज सहित ४ किस्तामा नवीकरण शुल्क बुझाउने सुविधा

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठक ।

Share News

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई १० प्रतिशत ब्याज सहित ४ किस्तामा लाइसेन्स नवीकरण शुल्क  तिर्ने सुविधा दिने भएको छ । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार चार किस्ता मध्ये पछिल्ला तीन किस्ता बुझाउँदा थप १० प्रतिशत ब्याज बुझाउनुपर्ने निर्णय गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।