सुजुकीको ‘दशैं आयो क्यास पायो’ योजना

Share News

काठमाडौं। नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्स प्रालिले दशंै, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा ‘दशैं आयो क्यास पायो’ स्किम ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरीदमा एसएमएस गरी न्यूनतम रू. ७ हजारदेखि रू. ५ लाखसम्म नगदका साथै एक्स्चेन्ज र फाइनान्सको सुविधा पाउने बताइएको छ । सुजुकीले मोटरसाइकल तथा स्कुटरको विश्वसनीयता कायम गर्न ५ वर्षको वारेण्टीका साथै फ्री सर्भिस पनि ल्याएको बताइएको छ । यो योजनाले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।